काठमाडौं महानगरले गम्भीर रोग लागेका बिरामीलाई मासिक पाँच हजार दिने

काठमाडौं महानगरले गम्भीर रोग लागेका बिरामीलाई मासिक पाँच हजार उपचार खर्च दिने निर्णय गरेको छ । मिर्गौला, क्यान्सर र मेरुदण्ड पक्षघात भएका बिरामीलाई उपचार खर्च उपलब्ध गराउने महानगरले जनाएको हो ।

सम्बन्धित सामग्री

गम्भीर रोग लागेका बिरामीलाई मासिक ५ हजार दिने बाटो खुल्यो

काठमाडौँ- गम्भीर रोग लागेका बिरामीलाई औषधि उपचार वापत मासिक ५ हजार उपलब्ध गराउने निर्णय कार्यान्वयन सुरू भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको चैत १३ को मन्त्रीस्तरको बैठकले सो रकम उपलब्ध गराउन कार्यविधि बनाएसँगै निर्णय कार्यान्वयनको बाटो खुलेको हो । क्यान्सरका रोगी, मृगौला प्रत्यारोपण गरेका, डायलाइसिस गराइरहेका, र मेरुदण्ड पक्षघातका बिरामीलाई औषधी उपचार बापत खर्च […]