रेडमी नोट ११ एस र रेडमी नोट ११ प्रो ५जी बजारमा

काठमाडौं । शाओमीले रेडमि नोट ११ एस् र रेडमी नोट ११ प्रो ५जी नेपालमा सार्वजनिक गरेको छ । हरेक वर्ष नयाँँ प्रविधि र फिचरहरू भएको फोन ल्याउन अगाडि रहेको शाओमीले अपग्रेडसहित नयाँ फोनहरू बजारमा ल्याएको जनाएको छ । शाओमीले यी फोनहरूको क्यामरा सिस्टम, चार्जिङ स्पिड, डिस्प्ले, र एस ओ सि...