अमेरिका र इरानबीच एक हप्ता भित्रै अर्को चरणको वार्ता हुन सक्ने

अमेरिका र इरान दीर्घकालीन युद्धविरामका लागि अर्को चरणको प्रत्यक्ष वार्ता गर्ने विषयमा छलफल भइरहेको छ।