देउवाले विश्वास गरेका उमेशलाई नै गगनले कांग्रेस कोषध्यक्षमा दोहोर्‍याए

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनीत भएका छन् । पार्टी सभापति गगनकुमार थापाले श्रेष्ठलाई कोषाध्यक्षमा दोहोर्‍याएका हुन् । यसअघि तत्कालीन सभापति शेरबहादुर देउवाले पनि उनैलाई कोषाध्यक्ष बनाएका थिए । गत पुसमा भएको विशेष महाधिवेशनका क्रममा संसोधित विधानअनुरुप श्रेष्ठलाई कोषाध्यक्ष पदमा मनोनीत गरिएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । ‘पार्टीको विधान, २०१७ […]