एजेन्सी। अफगान राजधानी काबुललाई देशको उत्तरी क्षेत्र र मध्य एशियाली राष्ट्रहरूसँग जोड्ने मुख्य राजमार्ग पहाडी सालाङ भञ्ज्याङमा भएको भारी हिमपातका कारण बन्द भएको छ । आधिकारिक समाचार एजेन्सी बाख्तरले मंगलबार यसकाे बारेमा जानकारी दिएको हो । सार्वजनिक निर्माण मन्त्रालयका प्रवक्ता मोहम्मद अशरफ हकशिनासलाई उद्धृत गर्दै आधिकारिक सञ्चारमाध्यमले भारी हिमपात, हावाहुरी र कुहिरोका कारण मंगलबार रातिदेखि […]