इरानको तेल सजिलै कब्जा गर्न सकिन्छ : ट्रम्प

उनले फाइनान्सियल टाइम्ससँगको अन्तर्वार्तामा इरानको प्रमुख इन्धन केन्द्र खार्ग टापु कब्जा गर्ने सम्भावनाबारे पनि संकेत गरेका हुन् ।