Use App
Read now
(current)
Download
shilapatra.com
1 घण्टा पहिले
नवनियुक्त प्रधानमन्त्री शाहलाई अमेरिकाले दियाे बधाई
नवनियुक्त प्रधानमन्त्री वालेन्द्र शाहलाई अमेरिकाले बधाई दिएको छ । काठमाडाैंस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री शाह र नयाँ सरकारलाई बधाई दिएकाे हाे ।
पूर्ण विवरण