गोलभेडाको जुस : मोटोपन हटाउने लगायत यी ५ समस्या समाधानका लागि हुन्छ प्रभावकारी, सेवन शुरू गर्ने की

स्वास्थ्यका लागि सागसब्जी अत्यन्तै फाइदाजनक मानिन्छ । सागसब्जी जस्तै स्वास्थ्यलाई अत्यन्तै फाइदा गर्ने एक वस्तु गोलभेडा पनि हो । गोलभेडाले खानाको स्वाद बढाउने मात्र हैन केही बिमारीलाई बचाउन समेत मद्दत गर्छ । गोलभेडाको जुसमा हुने एन्टी अक्सीडेन्ट,भिटामिन्स र मिनरल्सले शरीरको इम्यूनिटी समेत बढाउँछ । गोलभेडामा भिटामिन ए, भिटामिन सी, फाइबर, फोलेट र क्याल्शियम जस्तान निकै नै लाभकारी तत्व पाइन्छ । यसले शरीरलाई स्वस्थ तथा स्फूर्त राख्न मद्दत गर्छ । गोलभेडाको जुसको सेवनले मोटोपनको समस्या समेत कम हुन्छ । यसको जुसको नियमित सेवनले...