वैदेशिक रोजगारीका नाममा ठगिँदै युवा

रोजगारीका लागि विदेशिने युवा धेरैजसो आफन्तबाटै पीडित हुनेगरेको पनि पाइएको छ। ‘विदेश पुग्नसम्म पाए कमाएर पठाइहालिन्छ’ भन्ने गलत मानसिकताका कारण सयौं युवाले दुःख पाइरहेका छन्।...