डिजिटल विश्वको साइड इफेक्ट : कोरोना कालमा स्क्रिन टाइम बढ्नाले बच्चाको आखा मात्रै होइन पुरै स्वास्थ्य खराब

डिजिटल ग्याजेटको धेरै प्रयोग हामी सबैका लागि हानिकारक छ । कोरोना भाइरसमा पढाइदेखि काम सबै अनलाईन भएको छ । जर्नल अफ सकूल हेल्थमा प्रकाशित एक हालैको अनुसन्धान अनुसार यी दुुई वर्षको अवधिमा बच्चामा स्क्रिन समय बढ्नाले नराम्रो असर परेको छ । यो अनुसन्धान बेलायतको एंग्लिया रस्किन युनिभर्सिटीको भिजन विज्ञहरुले गरेका हुन् । उनीहरुका  अनुसार धेरै बेरसम्म मोबाइल फोन वा कम्प्यूटरको स्क्रिन हेर्नाले बच्चाको आँखासहित उनीहरुको पुरै स्वास्थ्य प्रभावित भएको छ ।विश्भरीका बच्चामा स्क्रिन समय बढ्योकोरोनाका कार