डाक्टरमाथि आक्रमण घटनाः प्रगतिशिल चिकित्सक संघले सार्वजनिक गर्‍यो आन्दोलनका कार्यक्रम

नेपाल प्रगतिशिल चिकित्सक संघले हेटौंडामा डाक्टरहरुमाथि भएको आक्रमणका दोषीलाई कारबाहीको मागसहित आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ।