शहरी विकासमन्त्री सीता गुरूङले फोहोर र प्रदूषणको मात्रा कम गर्न प्लास्टिकजन्य वस्तुको प्रयोग रोक्नुपर्ने बताएकी छन् । उनले काठमाडौं उपत्यकाबाट उत्सर्जन हुने फोहोरमा प्लास्टिकको मात्रा अत्यधिक देखिएको भन्दै सरकारले त्यसबारे पहिल्यै गरिसकेको निर्णय कार्यान्वयन गर्नुपर्ने बताइन् ।