जोरपाटीमा बोरिङ खनेको ठाउँबाट ग्यास निस्किने क्रम रोकिएन, वरपरका घरदेखि सडकसम्म लेदोले ढाक्यो

काठमाडौं : काठमाडौंको जोरपाटी चोक नजिकै बोरिङ खन्दा निस्किएको लेदोसहितको ग्यास अझै निस्किने क्रम रोकिएको छैन। मंगलवार बिहान १० बजेदेखि निस्किएको ग्यास दिउँसो ३ बज्दासम्म आइरहेको छ। यसरी लेदो मिसिएको ग्यास निस्किँदा वरपरका करिब १० घरहरू प्रभावित बनेका छन्। घरका छत तथा भित्ताहरू लेदोले ढाकिएको छ। लामो समयदेखि लेदो निस्किने क्रम नरोकिएकाले…

सम्बन्धित सामग्री

जोरपाटीमा निस्केको मिथेन ग्यास कति हानिकारक ?

४ साउन, काठमाडौं । मंगलबार बिहान १० बजे काठमाडौंको जोरपाटीको एक घरमा बोरिङ खन्ने क्रममा ग्यास र लेदो माटो निस्कियो । स्थानीय सन्तवीर लामाको घरमा बोरिङ खन्ने क्रममा माटोको लेदो र पानीसहितको फोहोरा निस्किंदा जोरपाटी चोक केही समय हिलाम्य बन्यो । स्थनीयहरू उक्त हिलाम्य भएको लेदो माटोको फोहोरा हेर्न आए । बोरिङ खनेको वरपरका १५-२० घरमा […]

जोरपाटीमा बोरिङ खनेको ठाउँबाट यसरी निस्कियो ग्यास (फोटो फिचर )

मंगलबार विहान साढे १० बजेदेखि निस्किएको लेदो माटोका कारण जोरपाटी चोकसमेत हिलाम्ये भएको छ । बोरिङ खनेको वरपरका १५–२० घरमा लेदो माटोले ढाकिएको छ ।

बोरिङ खन्ने क्रममा निस्कियो ग्यास र लेदो, ढाकियो वरपरका घर

काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नं. ५ स्थित जोरपाटी चोकमा एक घरमा बोरिङ खन्ने क्रममा ग्यास र लेदो माटो निस्किएको छ । स्थानीय सन्तवीर लामाको घरमा बोरिङ खन्ने क्रममा माटोको लेदो र पानीसहितको फोहोरा निस्किएको हो । मंगलबार विहान साढे १० बजेदेखि निस्किएको लेदो माटोका कारण जोरपाटी चोकसमेत हिलाम्ये भएको छ । बोरिङ खनेको वरपरका १५–२० …

जोरपाटीमा बोरिङ खन्ने क्रममा ग्यास निस्कियो

काठमाडौँ । काठमाडौँको जोरपाटीको एक घरमा बोरिङ खन्ने क्रममा ग्यास र लेदो माटो निस्किएको छ । स्थानीय सन्तवीर लामाको घरमा बोरिङ खन्ने क्रममा माटोको लेदो र पानीसहितको फोहोरा निस्किएको प्रहरी वृत्त बौद्धले जनाएको छ । आज (मंगलबार) बिहान साढे १० बजेदेखि निस्किएको लेदो माटोका कारण जोरपाटी चोकसमेत हिलाम्ये भएको छ । बोरिङ खनेको वरपरका १५–२० […]