जनकपुरधाम – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) र पूर्वयुवराज पारस शाह जनकपुरमा एउटै होटलमा बसेका छन् । आइतबार साँझ जनकपुरधाम पुगेका बालेन र पूर्वयुवराज शाह ‘मिथिला यात्री निवास’ मा बसेका हुन् । बालेन सोमबार जनकपुरमा आयोजना हुने रास्वपाको ‘परिवर्तन उद्घोष सभा’ मा सहभागी हुन हवाइजहाजमार्फत जनकपुर आइपुगेका हुन्। त्यही होटलमा […]
नेपाल–अमेरिका आर्थिक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यसहित अमेरिकन चेम्बर अफ कमर्स इन नेपाल (एमच्याम नेपाल) को प्रतिनिधिमण्डलले अर्थमन्त्री रामेश्वर खनालसँग भेटवार्ता गरेको छ। भेटका क्रममा वैदेशिक लगानी प्रवद्र्धन, डिजिटल पूर्वाधार विकास तथा निजी क्षेत्रले भोगिरहेका नीतिगत चुनौतीका विषयमा विस्तृत छलफल भएको छ। एमच्याम नेपालले सरकारसमक्ष कर प्रणाली सुधार, ऊर्जा, वित्तीय क्षेत्र, डिजिटल पूर्वाधारलगायत आठवटा प्राथमिक […]
काठमाडौं – शेरबहादुर देउवा पक्षीय कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले निर्वाचन आयोगको निर्णयविरुद्ध पार्टीको आधिकारिकताको वैधानिक दाबी र कानुनी उपचारका लागि सर्वोच्च अदालत पुगेको जानकारी दिएका छन् । सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै खड्काले २०८२ माघ ३ गते सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले सर्वसम्मत रूपमा लिएको निर्णयअनुसार न्याय पाउने विश्वासका साथ सर्वोच्च […]
प्रस्तुत आलेख निर्वाचन आयोगले आगामी २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सार्वजनिक गरेको अन्तिम मतदाता नामावली र राष्ट्रिय तथ्याङ्क कार्यालयको 'निर्वाचन क्षेत्र अनुसार जनसाङ्ख्यिक प्रतिवेदन (वि.सं. २०८२)' मा आधारित छ। १६५ वटा निर्वाचन क्षेत्रको मतदाता …
४ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले ४ माघमा राजीनामा दिने चर्चा थियो । उनको सचिवालयले सोहीअनुसार ४ माघमा राजीनामा दिएर घण्टीघर जाने जानकारी सञ्चार माध्यमलाई जानकारी दिइह्यो ।
४ माघमा राजीनामा दिएर घण्टीघर …
४ माघ, पोखरा । गण्डकी प्रदेशको राजधानी रहेको जिल्ला कास्कीमा चुनावी सरगर्मी बढ्दैछ । राजनीतिक दलहरूले धमाधम उम्मेदवारी चयन गरिरहेका छन् । यसबीच एमालेले तीनवटै निर्वाचन क्षेत्रका लागि उम्मेदवार तय गरेको छ ।
कास्की क्षेत्र नम्बर १ …