काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा गतिहीनता उत्पन्न भएको टिप्पणी गरेका छन्। योङ कम्युनिस्ट लिग, नेपाल वाइसीएलको दोस्रो राष्ट्रिय भेलालाई राष्ट्रिय सभा गृहमा सम्बोधन गर्दै प्रचण्डले समाजवादी क्रान्तिको विशिष्ट चरणमा भएको बताए।
उनले पहिलाको अनुभव जस्तो अहिले पार्टीमा नभएको बताए।
‘पार्टीभित्र गतिहीनता जस्तो जीवन अलि कमजोर भएजस्तो…