यूक्रेनको मारिऊपोलमा हैजा महामारीको जोखिम रहेको चेतावनी

किभ ।  हप्तौँको गोलाबारीपछि ध्वस्त भएको युक्रेनी बन्दरगाह सहर मारिऊपोलमा हैजा फैलिने जोखिम देखिएको छ । यो सहर अहिले रुसी नियन्त्रणमा पुगेका छ ।     सहरको अधिकांश पूर्वाधार ध्वस्त भएको वा क्षतिग्रस्त भएको तथा पानीमा ढल मिसिएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । हैजा साधरणतया दूषित पानी वा खानेकुरा से...

सम्बन्धित सामग्री

भारतमा फेरी कोरोना संक्रमितको संख्या बढ्न थाल्यो, डब्लूएचओले दियो यस्तो चेतावनी

एजेन्सी, १६ असार । भारतका केही राज्यमा लगातार बढ्दै गएको कोरोना संक्रमणले चिन्ता बढाएको छ । यसैबीच विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले महामारीको जोखिम न्यून रहेको चेतावनी दिएको छ तर। महामारी अझै समाप्त भएको छैन् । डब्लुएचओका अनुसार पछिल्लो समयमा विश्वका ११० देशमा कोरोना संक्रमित बढ्दै गएका छन् । पछिल्लो २४ घण्टामा भारतमा १८ हजार […]

कोरोना महामारीको भत्ता नपाएपछि भीम अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित

१३ असार, बुटवल । सरकारले दोस्रो चरणको कोरोना महामारीको जोखिम भत्ता एक वर्ष बढी समय पुग्दा समेत नदिएको भन्दै भीम अस्पताल भैरहवाका स्वास्थ्यकर्मीले आन्दोलनको चेतावनी दिएका छन् । पटक–पटक जोखिम भत्ता उपलब्ध गराउन आग्रह गर्दा समेत भत्ता नपाएको भन्दै उनीहरुले असार १६ गतेसम्म भत्ता उपलब्ध नभए ओपीडी लगायतका सबै सेवा बन्द गरेर आन्दोलनमा उत्रिने चेतावनी […]

यूक्रेनको मारिऊपोलमा हैजा महामारीको जोखिम रहेको चेतावनी

हप्तौँको गोलाबारीपछि ध्वस्त भएको युक्रेनी बन्दरगाह सहर मारिऊपोलमा हैजा फैलिने जोखिम देखिएको छ । यो सहर अहिले रुसी नियन्त्रणमा पुगेका छ । सहरको अधिकांश पूर्वाधार ध्वस्त भएको वा क्षतिग्रस्त भएको तथा पानीमा ढल मिसिएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । हैजा साधरणतया दूषित पानी वा खानेकुरा सेवन गर्दा सर्छ । सरसफाइसँग यसको नजिकको सम्बन्ध छ ।मारिऊपोलमा छरिएका शव र फोहोरका कारण अस्वस्थ वातावरण छ । यसअघि पनि मारिऊपोलमा सङ्क्रमण देखिएको थियो । विगतका महिनामा केही मानिसमा हैजा पुष्टि पनि भएको थियो । यो सहरम

यूक्रेनको मारिऊपोलमा हैजा महामारीको जोखिम रहेको चेतावनी

किभ ।  हप्तौँको गोलाबारीपछि ध्वस्त भएको युक्रेनी बन्दरगाह सहर मारिऊपोलमा हैजा फैलिने जोखिम देखिएको छ । यो सहर अहिले रुसी नियन्त्रणमा पुगेका छ ।     सहरको अधिकांश पूर्वाधार ध्वस्त भएको वा क्षतिग्रस्त भएको तथा पानीमा ढल मिसिएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । हैजा साधरणतया दूषित पानी वा खानेकुरा से...

काठमाडौं महानगरको फोहोर: महामारीको जोखिम

काठमाडौं उपत्यकामा फोहोरको व्यवस्थापन बेलैमा नगरे पानी र खाद्यजन्य रोगको महामारी फैलिने चेतावनी विज्ञहरूले दिएका छन् । मनसुन सुरु भएकाले वर्षात्ले फोहोरबाट फैलिने रोगको जोखिम थप बढाएको उनीहरूले जनाएका छन् ।