कोरोना महामारी नियन्त्रणका दागि सरकारले जारी गरेको लकडाउनका कारण किसानले उत्पादन गरेका गोलभेडा बिक्री नहुँदा बारीमै कुहिन थालेको छ । बाँकेमा निषेधाज्ञा जारी भएपछि किसानले लगाएको गोलभेडा खेतमै कुहिएको हो । सवारीसाधन सञ्चालन नभएपछि बारीमा गोलभेडा लिन पुग्ने व्यवसायी र खुद्रा ग्राहक पनि नआउँदा किसान मर्कामा परेका छन् ।सरकारले कृषिजन्य उत्पादन ढुवानीका सवारीसाधनलाई निर्वाध चल्न […]