सर्लाही - ४: स्वतन्त्र उम्मेदवार अम्रेश कुमार सिंह र काँग्रेसका उम्मेदवार नागेन्द्र कुमार रायबीच कडा प्रतिस्पर्धा

सर्लाही - सर्लाही क्षेत्र नम्बर ४ मा नेपाली काँग्रेसबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिनुभएका डाक्टर अम्रेश कुमार सिंह र सत्ता गठबन्धन दल नेपाली काँग्रेसका उम्मेदवार नागेन्द्र कुमार रायबीच कडा प्रतिस्पर्धा भइरहेको छ। गठबन्धन दलका रायले अहिलेसम्म दुई हजार २५४ मत ल्याउनु भएको छ भने स्वतन्त्र उम्मेदवार सिंहले दुई हजार २६९ मत प्राप्त गर्नुभएको छ। स्वतन्त्र उम्मेदवार सिह ५ मतले अघि हुनुहुन्छ । त्यसैगरी अर्का स्वतन्त्र उम्मेदवार मधुमला देवी यादवले १ हजार ६३३ मत प्राप्त गर्दै तेस्रो स्थान हुनुहुन्छ । क्षेत्र नम्बर ४ कुल मतदान ए...