बन्द उद्योग खोलेर उत्पादन विदेश निर्यात गर्ने सरकारको तयारी – मन्त्री बडू

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले सरकार बन्द उद्योग संचालन गरेर उत्पादनलाई विदेश निर्यात गर्ने तयारीमा रहेको बताएका छन् ।