पहिलो त्रैमासमा वाणिज्य बैंकहरूको निक्षेप १.६ प्रतिशत र कर्जा ७.४६ प्रतिशले बढ्यो

काठमाडौं । चालु आर्थिक वर्षको प्रथम त्रैमासमा नै वाणिज्य बैंकहरूले ७.४६ प्रतिशतले कर्जा विस्तार गरेका छन् । सञ्चालनमा रहेको २७ वाणिज्य बैंकले प्रथम त्रैमासमा दुई खर्ब ७७ अर्ब ४७ करोड कर्जा विस्तार गरेका छन् । पहिलो त्रैमासमा नै करिब साढे सात प्रतिशतले कर्जा विस्तार गरेका बैंकहरूले निक्षेप भने १.६० प्रतिशत अर्थात्...