पूर्वराष्ट्रपति भन्छन्, ‘होली वाइन छर्केर धर्म–संस्कृतिमाथि आक्रमण भयो’

काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले होली वाइन छर्केर धर्म संस्कृतिमाथि आक्रमण भइरहेको बताएका छन् । आइतबारबाट नारायणहिटी पूर्वतर्फ रहेको नारायण मन्दिर जिर्णेद्धारका निम्ति सुरु श्रीमद्भागवत महायज्ञको उद्घाटन गर्दै पूर्वराष्ट्रपति यादवले ...