मोरङ– विराटनगरमा निर्माण हुने भनिएको आकाशे पुल निर्माणपूर्व नै स्थानीयको विरोधमा परेको छ। महानगरले नगरको सुन्दरतासँगै सर्वसाधारणको सुरक्षा र सहजताका लागि निर्माण गर्न लागेको आकाशे पुल गत वर्ष चैत्रमा शिलान्यास गरेको थियो। तर त्यसयता पुल निर्माणको कार्य सुरु हुनसकेको थिएन। महानगरको प्राविधिक टोलीले सर्भे गर्दै मुख्यतः कन्चनबारी चौक, बरगाछी चौक र बसपार्कमा पुल निर्माण गर्ने […]