संघर्षको कथा सुनाउँदा भावुक भइन् केकी

काठमाडौं । चलचित्र बृत्तमा आउन आफुले गरेका सँघर्षलाई सम्झेर अभिनेत्री अभिनेत्री केकी अधिकारी भावुव भएकी छिन् । केकीको भनाईमा उनले केही भिडियो तथा प्रोडक्टमा मोडलिङ गरेपछि बल्ल नायिका हुने अबसर पाएकी हुन् । उनको सपना बाल्यकालदेखि नै नायिका बन्नु थियो । बुबा बद्री अधिकारी नेपालमा सानो पर्दाका लोकप्रिय निर्देशक हुन् । बुबाले केही ठुला फिल्मको […] The post संघर्षको कथा सुनाउँदा भावुक भइन् केकी appeared first on राजधानी राष्ट्रिय दैनिक.