युद्धग्रस्त सुडानमा १ करोड ८० लाख मानिस भोकमरीको चपेटामा , ३६ लाख बालबालिका कुपोषित

युद्धग्रस्त सुडानमा १ करोडभन्दा बढी मानिस विस्थापित भएका छन । अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठनले सार्वजनिक गरेको तथ्याङ्कमा सन् २०२३ को अप्रिलमा सुडानी सेना र अर्धसैनिक ¥यापिड सपोर्ट फोर्सेज’ बीच युद्ध सुरु भएयता ७२ लाख ६० हजार मानिस आफ्नो घर छोडेर भागेका उल्लेख गरिएको छ । सुडानमा युद्ध कम हुने कुनै सङ्केत देखिएको छैन र अनिकालको त्रासले […]