काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले आफूलाई आत्महत्या गर्ने परिस्थितिमा पुर्याइएको बताएका छन् । सोमबार आकस्मिक पत्रकार सम्मेलन गर्दै उनले पार्टीको आन्तरिक किचलोले आत्महत्या गर्ने परिस्थितिमा पुर्याएको बताएका हुन् । उनले आफूले पार्टीको किचलोले तन महिनादेखि खानासमेत नराखएको बताए । केन्द्रीय समितिले गरेको निर्णयसमेत पार्टीका केही मानिसहरुले नमान्दा अहिलेको परिस्थिति सिर्जना भएको उनको […]