२ सय ३३ बिरामी राख्दैमा सकिए बेड, कहाँ हराए अरू आइसियु?

काठमाडौं : कोरोना भाइरस (कोभिड-१९) को हटस्पट बनेको काठमाडौंस्थित तीनवटा सरकारी कोभिड विशेषसहित अन्य अस्पताल अहिले संक्रमितले भरिभराउ छन्। उपत्यकामा दैनिक कोरोना संक्रमितको संख्या झन्डै दोब्बरले बढिरहँदा सक्रिय संक्रमितलाई सरकारी कोभिड अस्पतालमा बेड अभाव हुन थालेको हो। सरकारले कोभिडका बिरामीको उपचारका लागि देशभर ...