एसइईमा उत्कृष्ट अङ्क ल्याउने १३ विद्यार्थीले पाए रु चार लाख भत्ता

काठमाडौँ,२० पुष । कुश्मा नगरपालिकाले नगरभित्रका १३ विद्यार्थीका लागि छात्रवृत्तिस्वरूप झण्डै रु चार लाख वितरण गरेको छ । आर्थिक वर्ष २०७९र८० को वार्षिक नीति तथा कार्यक्रममा समावेश भएको ‘नगरप्रमुखसँग विद्यार्थी पहिचान कार्यक्रम’अन्तर्गत सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति दिइएको हो । नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत कुमानसिंह गुरुङका अनुसार विसं २०७८ को एसइई परीक्षामा सामुदायिक विद्यालयबाट तीनदशमलव६५ […]

सम्बन्धित सामग्री

एसइईमा उत्कृष्ट अङ्क ल्याउन सफल विद्यार्थीलाई सम्मान

पाल्पाको रामपुर नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ । केही दिन अघि प्रकाशित नतिजा अनुसार दरैठाँटी माध्यमिक विद्यालय रामपुर–६, बाट ४ जीपीए ल्याउन सफल पूर्णिमा लक्ष्मी कुँवरलाई नगरपालिकाले सम्मान गरेको हो ।

उत्कृष्ट अङ्क ल्याउने विद्यार्थी पुरस्कृत

रिडी राम्दी पाल्पाली समाज (रिरास) ले एसइईमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई सम्मानित गरेको छ । सो संस्थाले यहाँ आयोजित कार्यक्रममा विद्यार्थीलाई सम्मानित गरेको हो ।

एसइईमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई एक लाख पुरस्कार

खोटाङ, ४ असोज । खोटाङको केपिलासगढी गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई)मा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुने छात्रछात्रालाई नगद पुरस्कार वितरण गरेको छ । गाउँपालिकाभरिको सामुदायिक विद्यालयबाट शैक्षिकसत्र २०७९ मा एसइई दिएकामध्ये उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुने एक÷एक छात्रछात्रालाई रु एक लाखका दरले पुरस्कार वितरण गरिएको हो । थर्पुडाँडा मावि सप्तेश्वरकी आस्था राईलाई रु एक लाखसहित […]

एसइईमा उत्कृष्ट अङ्क प्राप्त गरेका तीन विद्यार्थीलाई ५० हजार वितरण

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाले पालिकाभित्रबाट माध्यमिक शिक्षा परीक्षा (एसइई)मा उत्कृष्ट अङ्क ल्याउन सफल तीन जनालाई नगद ५० हजारका दरले पुरस्कार वितरण गरेको छ । पालिकाले रोशी–६ स्थित हरिसिद्धि माविबाट ३.७० जिपिए प्राप्त गरेका प्रशान्त तामाङ र वडा नं ११ स्थित पोक्रा माविबाट ३.५५ जिपिए प्राप्त गर्नुभएका छात्राहरू सङ्गीता राय र हिमानी तामाङ गरी तीन जनालाई प्रोत्साहनस्वरूप …

एसइईमा उत्कृष्ट अङ्क ल्याउने १३ विद्यार्थीले पाए चार लाख भत्ता

कुश्मा नगरपालिकाले नगरभित्रका १३ विद्यार्थीका लागि छात्रवृत्तिस्वरूप झण्डै रु चार लाख वितरण गरेको छ ।

एसइईमा उत्कृष्ट अङ्क ल्याउने १३ विद्यार्थीलाई दिइयाे चार लाख भत्ता – देशसञ्चार

पर्वत- कुश्मा नगरपालिकाले नगरभित्रका १३ विद्यार्थीका लागि छात्रवृत्तिस्वरूप झण्डै रु चार लाख वितरण गरेको छ। आर्थिक वर्ष २०७९/८० को वार्षिक नीति तथा

एसइईमा उत्कृष्ट अङ्क ल्याउने छात्र–छात्रालाई एक-एक लाख पुरस्कार

खोटाङ - केपिलासगढी गाउँपालिकाले उत्कृष्ट अङ्क ल्याएर एसइई उत्तीर्ण गर्ने छात्र–छात्रालाई एक/एक लाख पुरस्कार प्रदान गरेको छ । विसं २०७८ मा सञ्चालित एसइई परीक्षामा सबैभन्दा बढी अङ्क ल्याएर उत्तीर्ण हुने दुई जनालाई पुरस्कृत गरिएको हो ।  थर्पुडाँडा मावि सप्तेश्वरका छात्र रेडस्टार राई र पृथ्वी मावि बाक्सिलाकी छात्...