पुनर्वास हाटबजार : जमिन समितिको, लालपुर्जा व्यक्तिका नाममा
कञ्चनपुरको पुनर्वास हाट बजार समितिको जमिन गैर कानुनी रुपमा व्यक्तिलाई बेचबिखन गरेको पाइएको छ । जिल्लाको दक्षिणी क्षेत्र पुनर्वास नगरपालिका ६ त्रिभुवनबस्तीमा रहेको हाट बजार समितिको जमिन व्यक्तिलाई बेचेको पाइएको...