काठमाडौं महानगरको १०१ बुँदे नीति तथा कार्यक्रममाथि छलफल

काठमाडौं– काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि आजदेखि औपचारिक छलफल सुरु भएको छ । महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले आइतबार आर्थिक वर्ष २०८३-०८४ का लागि ११ क्षेत्र समेटिएको १०१ बुँदे नीति तथा कार्यक्रम नगरसभामा प्रस्तुत गरेकी थिइन् । राष्ट्रिय सभागृहमा आयोजित नगरसभाको १९ औँ अधिवेशन बैठकमा प्रस्तुत उक्त नीति तथा […]