अब सरकारले हावामा मात्रै कर लगाउन बाँकी छ - सांसद शर्मा

खानेपानी र स्वच्छ हावा निःशुल्क रूपमा पाउने पहिलो अधिकार भए पनि पानीमा पनि करमाथि कर बढाएको जिकिर गरे ।