मुना हत्याका अभियुक्तलाई अदालतबाट मिलेन जमानत, आमालाई मिल्यो अमेरिकाको भिसा

काठमाडौं । अमेरिकामा नेपाली चेली मुना पाण्डेको हत्या आरोपी बबी सिंहलाई अदालतले जमानतमा छोड्न अस्वीकार गरेको छ । हिजो उनलाई ‘क्यापिटल मर्डर’ अभियोगमा अदालतमा पेश गरिएको थियो । ह्यूस्टनस्थित ह्यारिस काउन्टी क्रिमिनल कोर्टहाउसमा भएको सुनवाइमा सिंहका वकिलले जमानतको माग गरेका थिए । तर, न्यायाधीशले उनीविरुद्ध यथेष्ट प्रमाणहरू भएका कारण माग अस्वीकार गरेका छन् । सिंहलाई […]