प्रतिनिधिसभा निर्वाचनको पर्यवेक्षण प्रतिवेदन लोकार्पण

२९ जेठ, काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको पर्यवेक्षण प्रतिवेदन लोकार्पण गरिएको छ । डेमोक्रेसी रिसोर्स सेन्टर नेपाल (डीआरसीएन) द्वारा प्रकाशित प्रतिवेदनमा फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनको पर्यवेक्षणका क्रममा भेटिएका विषयहरू समावेश छन् । प्रतिवेदनमा निर्वाचन पूर्वको …