ग्लोबल आइएमई बैंक र कामना सेवा विकास बैंकबीच सम्झौता भएको छ । कामना सेवाका ग्राहकलार्ई गैर– कोषमा आधारित बंैकिङ्ग सुविधा उपलब्ध गराउन समझदारी पत्रमा हस्ताक्षर भएको हो । सम्झौता अनुसार कामना सेवाका ग्राहकहरुले आफ्नो व्यवसायलाई आवश्यकता पर्ने गैर– कोषमा आधारित प्रतीत पत्र (लेटर अफ क्रेडिट), बैंक ग्यारेण्टी, डकुमेन्ट अगेन्स्ट पेमेन्ट, डकुमेन्ट अगेन्स्ट असेप्टेन्स, ट्रेड ट्रान्जेक्सन बैंकिङ्ग लगायतका सुविधा ग्लोबल आइएमई मार्फत लिन सक्छन् ।उक्त समझदारी पत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख का