कारको लागि लिथियम होइन ‘सोलिड स्टेट’ ब्याट्री, १५ मिनेटमै फुल चार्ज

काठमाडौं । जापनीज कार निर्माता निसान र अमेरिकी अन्तरीक्ष एजेन्सी नासा मिलेर इलेक्ट्रीक भेहिकलका लागि नयाँ ब्याट्री विकास गरिरहेको खवर सार्वजनिक भएको छ । यो प्रोजेक्टको प्रमुख लक्ष्य सानो र सस्तो सोलिड स्टेट ब्याट्री बनाउनु हो । यी दुई कम्पनी मिलेर बनाउन लागेको ब्याट्रीले अहिले चल्तीमा रहेको लिथियम आयोन प्रविधिलाई प्रतिस्थापन गर्ने अनुमान गरिएको छ […]