सामाजिक सञ्जालबाटै कसरी ठगिन्छ करोडौँ रुपैयाँ?

काठमाडौँ– महानगरीय प्रहरी अपराध महाशाखामा एक महिला आफूले सामाजिक सञ्जाल चलाएकै कारण करोडौ रुपैयाँ ठगिएको भन्दै उजुरी लिएर पुगिन्। उनलाई सामाजिक सञ्जालमा आफूहरुले उपहार जितेको भन्दै फोन आएको थियो। उनले उपहार पाउने आशामा १ करोड ७० लाख रुपैयाँ कोही अन्जान व्यक्तिलाई विश्वास गरेर बुझाएकी थिइन्। उनले उपहार जितेकी थिइनन् बरु उल्टै उनलाई निसानी बनाएर उनीबाट […]