वर्षाका कारण ओखलढुंगाका अधिकांश कच्ची सडकहरू अवरुद्ध

काठमाडौं । अविरल वर्षाका कारण ओखलढुंगाका अधिकांश कच्ची सडकहरू अवरुद्ध भएका छन् । पानीको भलले सडकमा क्षति पुर्‍याएपछि ग्रामीण भेगका सडक अवरुद्ध भएका हुन् । ओखलढुंगा रामपुर सडकखण्ड पहिरे खोलाको पहिरोले निरन्तर अवरोध गर्दा छिनछिनमै अवरुद्ध भइरहेको छ । पक्की गरिएको सिद्धिचरण राजमार्गबाहेक जिल्लाका अन्य सडकमा यात्रा कष्टकर हुन थालेको छ । ताप्केडाँडा, मूलखर्क, प्राप्चा, […]

सम्बन्धित सामग्री

पहिरोले अधिकांश कच्ची सडक अवरुद्ध हुँदा यात्रु मारमा

खोटाङ – वर्षाका कारण अधिकांश कच्ची सडक अवरुद्ध हुँदा खोटाङका स्थानीय मारमा परेका छन् । यस वर्षको वर्षा रोकिएपछि सुचारु भएका कच्ची सडक पुनः केही दिनयता परेको भारी वर्षाका कारण अवरुद्ध हुन पुगेको हो । जिल्लाको बिजुले–खार्पा–लामीडाँडा–दुबेकोल–ऐसेलुखर्क, जालपा–हौंचुर–ऐसेलुखर्क, बुईपा–राजापानी–रेग्मीटार–रसुवा, रसुवा–सिम्पानी–खोटाङबजार, दिक्तेल–पाथेका, दिक्तेल–खार्मी–बालाबेँसी लगायतका सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध हुँदा अधिकांश यात्रु पैदल यात्रा […]