जुत्ता सिलाउन थालेको ३५ वर्ष भयो, काठमाडौंको दसैं रमाइलो लाग्छ

कुनै बेला घर खर्च चलाउन र चाडपर्व मनाउन साहुको घरदैलो धाउनु पर्ने तीतो यथार्थ रौतहट घर भइ सुन्धारामा जुत्ता सिलाउने बिरसिंह रामसँग रहेको छ । जुत्ता सिलाउने कामलाई सामाजले हेर्ने दृष्टिकोण अझै बद्ली नसकेको तर कमाइ भने राम्रो हुने गरेको रामले बताउनुभयो ।