काठमाडौं । युवा ब्याटर रोहितकुमार पौडेल र आरिफ शेखको अर्धशतक मद्दतमा नेपालले आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्युगिनी (पीएनजी)माथि संघर्षपूर्ण जित निकालेको छ । नेपालले पीएनजीमाथि २ विकेटको संघर्षपूर्ण जित निकालेको हो । २ सय ५ रनको विजयी लक्ष्य नेपालले ४९ ओभर ३ बलमा ८ विकेट गुमाउँदै पूरा ग¥यो । नेपालको जितमा रोहितकुमार […]
The post नेपालको संघर्षपूर्ण जित appeared first on राजधानी राष्ट्रिय दैनिक.