राष्ट्रपति पौडेलले भूकम्पबाट गम्भीर घाइते रहेका जाजरकोटका वीरे पुनलाई काठमाडौं ल्याउँदै

काठमाडौं, २१ कार्तिक । भूकम्प प्रभावित क्षेत्रको अवलोकनमा जाजरकोट पुगेका राष्ट्रपति रामचन्द्र पौडेलले फर्कने क्रममा घाइतेलाई काठमाडौं उपचार गर्न ल्याउने भएका छन् । उनले आज काठमाडौं फर्कने क्रममा भूकम्पबाट गम्भीर घाईते (ढाडमा गम्भीर समस्या रहेका) वीरे पुनलाई काठमाडौं ल्याउन लागेका हुन् । ती विरामी जाजरकोटका हुन् । राष्ट्रपति पौडेलले भूकम्प प्रभावित क्षेत्रको अवलोकन गर्नुको साथै […]