जनकपुरधाम : मधेश प्रदेश सरकारले अगामी आर्थिक वर्षका लागि ४६ अर्ब ८८ करोड ९ लाख ४६ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ। अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले प्रदेशसभामा आर्थिक वर्ष २०७९/८० को लागि बजेट प्रस्तुत गरेका हुन्।
सरकारले विनियोजन गरेको कुल बजेटमध्ये चालुतर्फ २१ अर्ब ७६ करोड ६७ लाख ९५ हजार अर्थात…