उपप्रधानमन्त्री यादव भन्छन् : सरुवा हुँदा दु:खी नि छैन, हर्षित नि छैन

काठमाडौं : स्वास्थ्य मन्त्रालयबाट सरुवा भएर कानुनमा आइपुगेका उपप्रधानमन्त्री उपेन्द्र यादवले यो विषयलाई सामान्य रुपले लिएको बताएका छन्। सोमबार सिंहदरबारस्थित कानुन मन्त्रालयको सचिवालयमा छोटो प्रतिक्रिया दिँदै यादवले उक्त भनाई राखेका हुन्। मन्त्रालय परिवर्तन भएको छ, यसलाई कुन रुपमा लिनुभएको छ? प्रश्नको जवाफमा उपप्रधानमन्त्री यादवले भने, 'यसलाई सामान्य रुपमा लिएको