भोजपुर नगरपालिकाका मेयरसहित १७ जना भ्रमणमा : सेवाग्राही मर्कामा

भोजपुर - भोजपुर नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारी कार्यालयको ठप्प पारेर साताव्यापी भ्रमण हिँडेपछि सेवा प्रवाहमा समस्या भएको छ । नगरपालिकाका मेयर कैलासकुमार आले, उपप्रमुख ममिता राई, प्रमुख प्रशासकीय अधिकृत, रामप्रसाद ढुंगेल, लेखा प्रमुख सुरेन्द्रकुमार श्रेष्ठ, चार जना वडाध्यक्ष, प्रविधिक, कम्प्यूटर अपरेटरसहित १७ जना भ्रमण ह...

सम्बन्धित सामग्री

भ्रमणमा प्राविधिक, प्रयोगशाला प्रभावित

टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कार्यरत निर्देशकलगायत पाँच जना स्वास्थ्यकर्मी एकैपटक विदेश तथा स्वेदश भ्रमणमा जाँदा सेवाग्राही समस्यामा परेका छन्। प्रयोगशालामा रक्त क्यान्सर पत्ता लगाउने सेवा उपलब्ध हुँदाहुँदै एकसाथ त्यत्तिका स्वास्थ्यकर्मीको भ्रमणले बिरामी परीक्षणका लागि निजी प्रयोगशालामा पठाउने गरिएको छ। पाँच जनामध्ये तीन जना विदेश भ्रमणमा हुनुहुन्छ भने दुई जना स्वदेश भ्रमणमा हुनुहुन्छ।

भ्रमणमा प्राविधिक, प्रयोगशाला प्रभावित

टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कार्यरत निर्देशकलगायत पाँच जना स्वास्थ्यकर्मी एकैपटक विदेश तथा स्वेदश भ्रमणमा जाँदा सेवाग्राही समस्यामा परेका छन्। प्रयोगशालामा रक्त क्यान्सर पत्ता लगाउने सेवा उपलब्ध हुँदाहुँदै एकसाथ त्यत्तिका स्वास्थ्यकर्मीको भ्रमणले बिरामी परीक्षणका लागि निजी प्रयोगशालामा पठाउने गरिएको छ। पाँच जनामध्ये तीन जना विदेश भ्रमणमा छन् भने दुई जना स्वदेश भ्रमणमा ।जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झा र दसौँ तहमा कार्यरत सहप्रमुख मेडिकल ल्याब टेक्नोलोजिस्ट बालक