काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवाद भएको दाबी गरेका छन् ।
आइतबार प्रतिनिधि सभामा एमसीसी परियोजनामा सुरु भएको सैद्धान्तिक छलफलमा सहभागी हुँदै उनले एमसीसी अमेरिकी स्वार्थको बजेट भएको बताए । उनले आर्थिक वृद्धि र गरिबी अन्त्य झुटो भएको भन्दै एमसीसी हिन्द...