काठमाडौँ- नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले समृद्ध नेपाल सुखी नेपालीको महान लक्ष्य पूरा हुन नदिने प्रमुख शत्रु वर्तमान गठबन्धन सरकार रहेको आरोप लगाएका छन् ।
कर्णाली प्रदेश सम्पर्क कमिटीको दोस्रो अधिवेशनको काठमाडौँमा उद्घाटन गर्दै उपमहासचिव ज्ञवालीले सत्ता र कुर्सीका लागि जे पनि सम्झौता गर्ने प्रचण्ड नेतृत्वको सरकार...