काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री प्रकाशमान सिंहले देशको संविधान जोगाउँदै गाउँगाउँमा सिंहदरबार पुर्याउन आगामी मङ्सिर ४ गतेको निर्वाचनमा कांगेसको बहुमत आवश्यक भएको बताएका छन् ।
आज नेपाली कांग्रेस सूर्यविनायक नगर कार्यसमितिले सूर्यविनायकको गणेशमान वाटिकामा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले मङ्सिर ४ गतेको निर्वाचनमा कांग्रेसको जित सुनिश्चित गर्न...