आयकर विभागले छापा मार्दैमा मेरो काम रोकिदैनः सोनु सुद

कोरोनाको समयमा आम मानिसहरुको मद्दत गरेर चर्चामा आएका बलिउड कलाकार सोनु सुदको घर तथा अफिसमा आयकर विभागले केही दिन अगाडि छापा मार्यो । आयकर विभागका कर्मचारीले सोनुको घरमा सोधपुछ मात्र गरेको बताएका छन् । तर, सोनुले भने आयकर विभागले छापा मारेको बताइरहेका छन् । सोनुले भारतीय मिडियासँग कुरा गर्दै यो कारवाहीले आफ्नो काम गर्ने शैलीमा […]