काठमाडौँ । प्रतिनिधिसभाको कार्यव्यवस्था समिति र संसदीय समितिका सदस्यहरूको हेरफेर र पदस्थापन भएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको कार्यव्यवस्था समितिमा सदस्यहरूको चयन र मातहतका संसदीय समितिमा सदस्यको छनोट र हेरफेर गरेका हुन् । प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा सदस्य भएका छन् । सांसदहरूको छनोट र संसदीय […]