संयुक्त राष्ट्र संघको सैनिक टोली लुम्बिनीमा

५ कात्तिक, बुटवल । संयुक्त राष्ट्र संघको सैनिक टोली शनिबार लुम्बिनीमा आइपुगेको छ । संयुक्त राष्ट्र संघ महासचिवका पूर्वसैनिक सल्लाहकार ह्यूज रसेन, संयुक्त राष्ट्र संघमा कार्यरत सहसैनिक सल्लाहकार मिस्टर ओलीभर यूलिच, मिस्टर एड्म क्रिष्टोफर स्मीथ, बगांलादेशी सैनिक अधिकृत रिजोल कभियत, इन्डोनेशियन सेनाका कर्नेल अजवान एडविप सहितको टोली लुम्बिनी आएको हो । त्यसैगरी टोलीमा शान्ति कार्य […]