१९ मंसिर, काठमाडौं । काठमाडौं विश्वविद्यालयको काभ्रेमा सञ्चालित नमोबुद्ध बुद्धिष्ट मेडिटेशन शिक्षा केन्द्र र हङकङमा अवस्थित थ्राङ्गु वज्रयाना बुद्धिष्ट मेडिटेशन केन्द्रबीच सम्झौता भएको छ । आगामी फेब्रुअरी २०२४ देखि बुद्धिष्ट अध्ययनका प्राज्ञिक कार्यक्रम चलाउनेगरी आज दुई सभझदारी पत्रमा हस्ताक्षर भएको काठमाडौं विश्वविद्यालयले जानकारी दिएको छ । यी दुई संस्थाबीच भएको समझदारी पत्र (मेमोरेन्डम अफ अण्डरस्ट्याण्डिङ्ग) […]