साविक विजेता हेल्प नेपाल र गण्डकी क्वार्टरफाइनलमा

काठमाडौं । साविक विजेता टोली हेल्प नेपाल स्पोर्ट्स क्लब र गण्डकी प्रदेशले राष्ट्रिय महिला तथा पुरुष एनभीए क्लब भलिबल च्याम्पियनसिपको क्वार्टरफाइनलमा स्थान बनाएका छन् ।  मंगलबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको खेलमा हेल्प नेपालले प्रदेश २ लाई ३–० को सोझो सेटमा हराएको थियो । लगातार दोस्रो जित निकालेको हेल्प...

सम्बन्धित सामग्री

हेल्प नेपाल समूह विजेता बन्दै क्वाटरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लब समूह ‘ए’ को विजेता बन्दै आठौं आरबीबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फ क्वाटरफाइनलमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा ढोरपाटन स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै हेल्प नेपाल समूह विजेता बन्दै अन्तिम आठमा स्थान पक्का गर्न सफल […] The post हेल्प नेपाल समूह विजेता बन्दै क्वाटरफाइनलमा first appeared on हाम्रो खेलकुद.

आर्मीलाई हराउँदै हेल्प नेपाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता विभागीय त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा पराजित गर्दै टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लब सातौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ च्याम्पियन बनेको छ । आर्मीलाई ३–० को सोझो सेटमा पराजित गर्दै साविकको उपविजेता हेल्प नेपालले उपाधि जित्न सफल भएको हो । आर्मीले पाकिस्तानको तीन राष्ट्रिय […]

पुलिसमाथि संघर्षपूर्ण जित निकाल्दै हेल्प नेपाल फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबमाथि संघर्षपूर्ण जित निकाल्दै टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लब सातौ एनभिए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ फाइनलमा प्रवेश गरेको छ । शनिबार पुरुषतर्फको दोस्रो सेमिफाइनलमा पुलिसमाथि ३–२ को सेटमा जित निकाल्दै हेल्प नेपालले फाइनलमा साविक विजेता आर्मीसँगको भेट पक्का गरेको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय […]

टाइगर कप भलिबल : पुरुषतर्फ हेल्प नेपाल फाइनलमा

३० पुस, पोखरा । हेल्प नेपाल पोखरामा भइरहेको दोस्रो संस्करणको टाइगर कप आमन्त्रण महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फ शुक्रबार फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा शुक्रबार आफ्नो अन्तिम लिग खेलमा साविक विजेता गण्डकी प्रदेशलाई सोझो सेटमा हराउँदै हेल्प नेपालले फाइनलमा स्थान पक्का गरेको हो । हेल्प नेपालले गण्डकीलाई २५-१८, २५-१६, […]

गण्डकीलाई हराउँदै हेल्प नेपाल टाइगर कपको फाइनलमा

पोखरा (हाम्रो खेलकुद) – साविक विजेता गण्डकी प्रदेशलाई पराजित गर्दै टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लब दोस्रो संस्करणको टाइगर कप आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषकतर्फ फाइनलमा प्रवेश गरेको छ । हेल्प नेपालले गण्डकीमाथि ३–० को सोझो सेटमा जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गरेको हो । हेल्प नेपालले आर्मीमाथि २५–१८, २५–१६ […]

हेल्प नेपाललाई हराउँदै आर्मी च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता तथा उपाधि दावेदार हेल्प नेपाल स्पोर्ट्स क्लबलाई स्तब्ध पार्दै विभागीय त्रिभुवन आर्मी क्लब वाई वाई डाइनामाइट छैटौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फको च्याम्पियन बनेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा शनिबार भएको खेलमा भारतीय राष्ट्रिय टोलकिा तीन खेलाडी समेटेको हेल्प नेपाललाई ३–१ […]

साबिक विजेता हेल्प नेपाल फाइनलमा

काठमाडौं । साविक विजेता हेल्प नेपालले आज नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा हराउँदै राष्ट्रिय एनभीए क्लब भलिबल च्याम्पियनसिपमा पुरुष स्पार्धाको फाइनलमा स्थान बनाएको छ ।  तीन भारतीय खेलाडी खेलाएको हेल्प नेपाललाई नेपालको विभागीय टोलीले कुनै पनि सेटमा बलियो चुनौती पेश गर्न सकेन । काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को...